२१ राज्यमन्त्री थपिदै, जम्बो मन्त्रिमण्डलको कीर्तिमान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज र भोलिमा २१ राज्यमन्त्री थप्दैछन् । सत्तारुढ दलका शीर्ष नेताहरुबीच भएको सहमतिका आधारमा कांग्रेसबाट १० जना, माओवादीका ८ जना र ३ जना फोरम लोकतान्त्रिकका तर्फबाट आजै राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी प्रधानमन्त्री देउवाले गरिरहेका थिए। यी मन्त्री थपिदै मन्त्रिमण्डलको संख्या ४९ पुग्ने छ । यी मन्त्री थपिदै मन्त्रिमण्डलको संख्या ४९ … Continue reading २१ राज्यमन्त्री थपिदै, जम्बो मन्त्रिमण्डलको कीर्तिमान